घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्कीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित नियन्त्रणमा लिएको छ । संरचनागत विश्लेषणको काम...