काग तिहारमा रत्नपार्कमा काग सम्मेलन
काठमाडौँ । काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश...