तीन दिनभित्र खटाइएको स्थानमा हाजिर हुन कर्मचारीलाई निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काजमा रहेका र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा तीन दिनभित्र हाजिर हुन पत्राचार गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सक्रियतामा...