त्रिपुरेश्वर बस आगलागी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन
काठमाडौँ । त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरिएको कार्यालयका...