दरखास्त नसकिँदै उपत्यका विकास प्राधिकरणको विज्ञापन स्थगित गर्न मन्त्रीको निर्देशन
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले विभिन्न पदमा दरखास्त लिइरहेका बेला सहरी विकास मन्त्रालयले विज्ञापन स्थगित गर्न निर्देशन दिएको छ । प्राधिकरणलाई मन्त्रालयले प्राधिकरणलाई अघिल्लो मंगलबार विज्ञापन स्थगित गर्न पत्राचार...