१ करोड ५७ लाखको बैंकिंग कसुरका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बैंकिंग कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। काठमाडौँ तार्केश्वर बस्ने ३६ वर्षीय सबिन महर्जन १ करोड ५७ लाख...