प्रधानमन्त्रीसमक्ष काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सुरु डुकुछापमा सार्न आदिवासी जनजाति आयोगको सुझाव प्रतिवेदन हस्तान्तरण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुकुछापमा कायम गराउन सुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ ।...