‘नेपाल आफैँमा एउटा ठूलो स्टुडियो हो’ : हरिवंश आचार्य
काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपालको प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरलाई चलचित्रमार्फत विश्वसामु चिनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौँ फिल्म फेस्टिभल’लाई सम्बोधन गर्दै उनले नेपाललाई विश्वकै...