काठमाडौँ-भैरहवा-लखनउ हवाई मार्ग दुईतर्फी बनाउन नेपाल-भारत सहमत
काठमाडौँ । नेपाल र भारतबीच काठमाडौँ-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा हाल एकतर्फी रहेको बी-३४५ हवाई...