आज देखि काठमाडौँ महानगरमा प्लास्टिकको प्रयोग गर्न निषेध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज (सोमवार)देखि प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ । महानगरपालिकाले आज १ गतेदेखि प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर...