सहकार्य गर्न आतुर छौँ भन्दै काठमाडौँबाट चुनाव जित्नेलाई बालेनको बधाई
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौँबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल मार्फत काठमाडौँका ९ जना सांसदको तस्बिर राखेर बधाई दिँदै बालेनले महानगर...