काठमाडौँ महानगरपालिकाद्वारा नेपाल भाषा अध्यापन गराउन वार्षिक १५ लाख अनुदान दिइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख अनुदान दिने भएको छ । कामपाको आज बसेको ७० औँ कार्यपालिका बैठकले उक्त निर्णय...