२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ-१ मा समानुपातिक तर्फको मतगणना सुरु
काठमाडौँ । प्रत्यक्षतर्फको मतगणना सकिएको काठमाडौँ-१ मा समानुपातिकतर्फको मतगणना सुरु भएको छ । भर्खरै समानुपातिक तर्फको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत चुडामन खड्काले जानकारी दिए । काठमाडौँ-१ बाट राष्ट्रिय...