ईश्वर पोखरेलको दाबी : ‘निर्वाचन देश बनाउने संक्ल्पको जनमत हो’
काठमाडौँ । काठमाडौँ निर्वाचन-५ का उम्मेदवार रहेका एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरूले देश बनाउने संकल्पको जनमतका रूपमा लिएको बताएका छन् । सो क्षेत्रअन्तर्गत...