२२ फाल्गुन २०८२, शुक्रबार
काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले विजयी
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ भारी मतान्तरले विजयी भएका हुन्। उनले २४ हजार ५ सय ९२ मत ल्याएका छन्। यहाँ...