संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राष्ट्रपतिलाई थप परामर्श लिन कानुनविद्को सुझाव
काठमाडौँ । सरकारले सिफारिस गरेका विभिन्न अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्सँग परामर्श गरेका छन्। छलफलमा सहभागी कानुनविद्हरूले उक्त विषयमा थप अध्ययन, संवाद र परामर्श आवश्यक रहेको सुझाव...