कानुन उपसमितिले गर्यो टिआरसीमा संशोधनकर्ता बोलाउने निर्णय
काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार उपसमितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल गर्न संशोधनकर्ता सांसदलाई बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको ११ सदस्यीय उपसमिति बैठकले बेपत्ता पारिएका व्यक्ति...