मन्त्री सिन्हाले भने : ‘दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्याउन संवाद थालेका छौँ’
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय भएकाले उनीहरूमार्फत निर्वाचनको सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको बताएका छन् । मंगलबार नेपाली कम्युनिस्ट...