सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरूको धर्ना
काठमाडौँ। नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना सुरु गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरूले धर्ना सुरु गरेका हुन् । बार अध्यक्ष गोपालकृष्ण...