स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै
काठमाडौँ । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि बढ्दो आक्रमण नियन्त्रण गर्न सरकारले विद्यमान कानून संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री...