मिडिया हाउसका गेटअगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडी नियन्त्रणमा, अनुसन्धान सुरु
काठमाडौँ । राजधानीका विभिन्न सञ्चारगृहको प्रवेशद्वार अवरुद्ध हुने गरी शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। सोमबार बिहान कान्तिपुर पब्लिकेशनको तीनकुनेस्थित कार्यालय, अनलाइनखबरको नयाँबानेश्वरस्थित कार्यालय...