कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक सुना सुवेदी पक्राउ
काठमाडौँ । कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि.का सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् । पशु सेवा विभागले जारी गरेको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका पशु औषधि आयात गरेको...