अमेरिकाले भन्यो : लोकतन्त्र र मौलिक अधिकार सुनिश्चित होस्
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले बुधवार एक प्रेस नोट जारी गर्दै घुमाउरो भाषामा नेपाली जनताका...