काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए
काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा प्रहरीसँगको दोहोरो भिडन्तमा सात जना सशस्त्र लुटेरा मारिएका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले आइतबार बिहान सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै शनिवार...