१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए

अ+ अ-

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा प्रहरीसँगको दोहोरो भिडन्तमा सात जना सशस्त्र लुटेरा मारिएका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले आइतबार बिहान सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै शनिवार राति भएको मुठभेडमा ती लुटेराहरू मारिएको पुष्टि गरेका हुन् ।

प्रवक्ता जद्रानकाअनुसार काबुलको प्रहरी जिल्ला ८ मा शनिवार राति करिब ९ बजे प्रहरी र सशस्त्र समूहबीच गोली हानाहान भएको थियो । प्रहरीको जवाफी कारबाहीमा सात जना संदिग्ध लुटेराको मृत्यु भएको र घटनास्थलबाट एउटा कारसहित केही हातहतियार तथा खरखजाना समेत बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त भिडन्तमा एक जना सुरक्षाकर्मी घाइते भएको आधिकारिक जानकारी दिइएको छ । यद्यपि घाइतेको अवस्था र घटनाको थप विवरण भने सार्वजनिक गरिएको छैन ।

0 Comments