३२ औँ पटक सगरमाथा आरोहणपछि काठमाडौँ फर्किए कामिरिता शेर्पा
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा ३२ पटक आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा काठमाडौँ फर्किएका छन्। स्वदेश फर्किएपछि उनले आफ्नो मुख्य उद्देश्य विदेशी समुदायमाझ नेपाललाई पर्वतीय पर्यटनको...