मिशाराको अविजित १२० रनमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य
काठमाडौँ । कामिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) इतिहासकै उच्च व्यक्तिगत स्कोर बनाएपछि चितवन राइनोजले एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...