निर्मला अधिकारी भट्टराई कामु सचिवमा नियुक्त
काठमाडौँ। सरकारले सहसचिव निर्मला अधिकारी भट्टराईलाई कायममुकायम (कामु) सचिवको जिम्मेवारी प्रदान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव भट्टराईलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको कामु...