परीक्षामा अनियमितता गरेको देखिएपछि उत्तरपुस्तिका रद्द, दुई वर्ष उम्मेदवार हुन नपाउने गरी कारबाही
काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले एक परीक्षार्थीको परीक्षा रद्द गरी दुई वर्षसम्म आयोगको कुनै पनि परीक्षामा उम्मेदवार बन्न नपाउने गरी कारबाही गरेको छ । आयोगले स्वास्थ्य सेवा हेल्थ...