कोलकातादेखि विराटनगरसम्म पहिलो पटक रेल कार्गो सेवा सुरु, व्यापार पारवहनमा नयाँ आयाम
नेपाल-भारत पारवहन सम्झौताअनुसार कोलकाता बन्दरगाहबाट पहिलो पटक रेलमार्फत विराटनगरसम्म कार्गो ढुवानी सुरु भएको छ। यसले आयात लागत घटाउने, व्यापार सहजीकरण गर्ने र पूर्वी नेपालको औद्योगिक आपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउने...