कार्बन व्यापारबाट अपेक्षित लाभ नउठेको विषयमा महालेखापरीक्षकको चासो
काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले नेपालले कार्बन उत्सर्जन न्यूनीकरण तथा वातावरण संरक्षणका क्षेत्रमा उल्लेखनीय प्रयास गरे पनि त्यसअनुरूप आर्थिक लाभ सुनिश्चित गर्न नसकेको विषयमा प्रश्न उठाएको छ। वातावरण संरक्षण ऐन, २०७६को...