राष्ट्रिय विपद् प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि १६ जनाको नाम सार्वजनिक
काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त दिएका १६ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै जेठ...