काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०४७ को दफा १० बमोजिम दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखा, सिंहदरबार, काठमाडौंमा कार्यालय समयभित्र बुझाउन सकिने जनाइएको छ।
हेर्नुहोस् सूचना :








