२० कार्तिक २०८३, शुक्रबार
नेपाल विद्युत् प्राधिकरणमा बढुवाको अवसर, विभिन्न पदमा आवेदन आह्वान
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवाका लागि आवेदन आह्वान गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै विभिन्न तह, सेवा, समूह तथा उपसमूहका पदमा...