२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल विद्युत् प्राधिकरणमा बढुवाको अवसर, विभिन्न पदमा आवेदन आह्वान

अ अ+ अ-

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवाका लागि आवेदन आह्वान गरेको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै विभिन्न तह, सेवा, समूह तथा उपसमूहका पदमा बढुवाका लागि योग्य कर्मचारीबाट आवेदन माग गरेको हो।

प्रकाशित सूचनाअनुसार प्रशासन तथा प्राविधिक सेवातर्फ १२औँ तहदेखि तेस्रो तहसम्मका विभिन्न पदमा बढुवाको प्रक्रिया अघि बढाइएको छ।

बढुवाका लागि उपकार्यकारी निर्देशक, निर्देशक, सह निर्देशक, प्रबन्धक, उप-निर्देशक, सहायक निर्देशक,  वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कम्प्युटर अधिकृत, लेखा अधिकृत, इन्जिनियर, सहायक प्रशासकीय अधिकृत, सहायक लेखा अधिकृत, सहायक इन्जिनियर, मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, फोरमेन, मिटर रिडर, हेल्परलगायतका पद समावेश छन्।

त्यसैगरी कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवातर्फ पनि विभिन्न तहका प्रशासन तथा प्राविधिक सेवाका पदहरू समेटिएका छन्।

बढुवाका लागि योग्यता पुगेका प्राधिकरणका कर्मचारीले सूचना प्रकाशित भएको मितिले ३०औँ दिन अर्थात् मंसिर १९ गते राति १२ बजेसम्म आवेदन दिन सक्नेछन्।

0 Comments