निर्वाचन सुरक्षार्थ भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सम्पन्न, कार्यक्षेत्रमा परिचालन गर्ने तयारी
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अस्थायी रूपमा नियुक्त गरिएका निर्वाचन प्रहरीको प्रशिक्षण कार्यक्रम देशभर सम्पन्न भएको छ। आगामी २१ फागुनमा तय गरिएको निर्वाचनका लागि सञ्चालन गरिएको १० दिने...