प्रतिनिधि सभा : कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु
काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज लिने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गरेका कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ...