नेकपाको केन्द्रीय कार्यसंयोजन समिति बैठक शुक्रबार बस्ने
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ। पार्टीका अनुसार बैठक शुक्रबार बिहान ११ बजे काठमाडौँस्थित केन्द्रीय...