आठराई त्रिवेणी गाउँपालिकामा दुई दिने बिदा लागू नहुने, कार्यालय समय बिहान १०-५ सम्म रहने
काठमाडौँ । ताप्लेजुङस्थित आठराई त्रिवेणी गाउँपालिकाले साप्ताहिक दुई दिन बिदा दिने केन्द्र सरकारको निर्णय कार्यान्वयन नगर्ने जनाएको छ। सरकारले चैत २३ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक बिदा...