सीपी मैनालीको कार दुर्घटनाबारे सीआइबीद्वारा छानबिन गर्न माग
काठमाडौं । नेकपा (माले)ले महासचिव सीपी मैनालीको कार दुर्घटना सम्बन्धी छानविन र अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)द्वारा गर्नुपर्ने माग गरेको छ । मालेको प्रतिनिधिमण्डलले मंगलबार उपप्रधान एवम् रक्षामन्त्री इश्वर...