१५ फाल्गुन २०८२, शुक्रबार
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
गलकोट (बागलुङ) । नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ । कालिका मन्दिरको ऐतिहासकितासँग जोडिएको चैतेदसैँ मेलाको तयारीमा बागलुङ कालिका मन्दिर व्यवस्थापन समिति जुटेको छ । चैतेदसैँको अवसरमा...