२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिका मन्दिरमा जेठमा १८ लाख भेटी संकलन

अ+ अ-

गलकोट (बागलुङ) । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा रु. १८ लाख भेटी संकलन भएको छ । 

कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार रु.१८ लाख २६  हजार भेटी संकलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले रु.५८ लाख २४ हजार संकलन गरेको थियो । 

कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी रु. १० लाख २१ हजार खर्च भएर रु. आठ लाख पाँच हजार बचत भएको बताए । खड्काले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजनलाई बास बस्नका लागि बागलुङ नगरपालिका-१ मालढुङ्गा नजिकै धर्मशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गर्न थालिएको उनले जानकारी दिए। उनले मन्दिरको भेटीबाट धर्मशाला निर्माण गरिनेछ । 

जेठमा भक्तजनले मन्दिरमा चढाएको भेटी रु. ११ लाख ९६ हजार दुई सय ६५, सटर भाडाबाट रु तीन लाख छ हजार चार सय, आर्थिक सहयोग बापत रु. ५६ हजार छ सय ८३, परेवा बिक्रीबाट रु. दुई लाख ४० हजार सात सय ५०, चामल बिक्रीबाट रु. नौ हजार, बोकाको टाउको बिक्रीबाट रु. ११ हजार नौ सय, कुखुरा बलिबाट रु. नौ सय, राँगा बलिबाट रु. तीन हजार छ सय, विवाहबाट रु. एक हजार र पण्डितबाट रु. चार सय आम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

जेठमा कर्मचारीको तलबभत्तामा रु. चार लाख ३४ हजार, विद्युत्मा रु. २९ हजार पाँच सय ८०, अतिथि सत्कारमा रु. ४६ हजार, उपहार रु. नौ हजार, पूर्वाधारतर्फ रु. दुई लाख ३६ हजार, पूजा खर्च रु. ५५ हजार, जग्गा व्यवस्थापन रु. एक लाख ५० हजार, खाद्य तथा आवास रु. ५७ हजार र विज्ञापनमा रु. पाँच हजार खर्च भएको अध्यक्ष खड्काले बताए ।