कालिन्चोक गाउँपालिकाको विकट गाउँमा एम्बुलेन्स सेवा
काठमाडौं । गजेन्द्र स्मृति फाउन्डेशनले दोलखास्थित कालिन्चोक गाउँपालिकाको स्थानीय तहका लागि एम्बुलेन्स दिएको छ । एम्बुलेन्सले गाउँपालिकास्थित नौ वटै वडाका स्थानीयलाई सुविधा दिने छ । गाउँपालिकामा यस अघि दुई मात्रै...