२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिन्चोक गाउँपालिकाको विकट गाउँमा एम्बुलेन्स सेवा

अ+ अ-

काठमाडौं । गजेन्द्र स्मृति फाउन्डेशनले दोलखास्थित कालिन्चोक गाउँपालिकाको स्थानीय तहका लागि एम्बुलेन्स दिएको छ । एम्बुलेन्सले गाउँपालिकास्थित नौ वटै वडाका स्थानीयलाई सुविधा दिने छ ।

गाउँपालिकामा यस अघि दुई मात्रै एम्बुलेन्स सुविधा थियो । उक्त एम्बुलेन्सले विशेष गरी वडा नं ३ र ९ का स्थानीयलाई मात्रै सुविधा दिँदै आएका थिए । वडामा नयाँ एम्बुलेन्स थपिएपछि वडा नं। २ र १ का स्थानीयले प्रत्यक्ष सुविधा पाउने भएका छन् । गाउँपालिकाका अध्यक्ष बीनकुमार थामीले शुक्रबार हस्तान्तरित एम्वुलेन्सले गाउँपालिकाका विकट क्षेत्रका स्थानीयलाई सुविधा दिने बताए ।

फाउण्डेशनका अध्यक्ष ओमकुमार श्रेष्ठले बिकट गाउँका स्थानीयले समयमा नै अस्पताल जान नसकेर अकालमै ज्यान गुमाउनुपर्ने अबस्था देखेपछि एम्बुलेन्स उपलब्ध गराएको बताए । एम्बुलेन्समा अक्सिजन, वातानूकुलितदेखि प्राथमिक उपचारका सम्पूर्ण सामग्री जडान गरिएको छ । फाउण्डेशनले लगतै गाउँमा स्वास्थ्य शिविर चलाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।