कालीगण्डकी उर्लेपछि शालिग्राम शिला डुवानमा
काठमाडौँ । केही दिनदेखि निरन्तर परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणीमा रहेको उक्त शालिग्राम शिला...