१५ फाल्गुन २०८२, शुक्रबार
दमौलीमा उज्यालो नेपालका कार्यकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा
काठमाडौँ । तनहुँको दमौलीमा रास्वपा सभापति रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले कालोझण्डा देखाएका छन् । रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा( स्वर्णिम वाग्ले दमौली आउँदै गर्दा...