२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दमौलीमा उज्यालो नेपालका कार्यकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा 

अ+ अ-

काठमाडौँ । तनहुँको दमौलीमा रास्वपा सभापति रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरूले कालोझण्डा देखाएका छन् । 

रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा( स्वर्णिम वाग्ले दमौली आउँदै गर्दा विरोध प्रदर्शन गरिएको हो ।

दर्जनौको संख्यामा रहेका उज्यालो नेपालका कार्यकर्ताले कार्यक्रम स्थलभन्दा केही वर बाटो छेकेर बसेका थिए ।

रविको गाडी आएपछि प्रहरीले भिड पन्छाएर बाटो खुला गरेको थियो । त्यसक्रममा प्रहरीले सामान्य बल प्रयोग गर्‍यो । प्रहरीसँगको झडपमा एक जना घाइते भएका छन् ।