कालो सूचीसम्बन्धी प्रावधान हटाइयोस् : निर्माण व्यवसायी
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले पूर्वाधार निर्माणमा उल्झन खडा गरिरहेका ऐन/नियम परिमार्जनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएको छ । सडकलगायत...