काष्ठमण्डप नजिकै कपडाको गोदाममा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको काष्ठमण्डप नजिकै आज बिहानैदेखि लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको थियो ।...