कास्की निर्वाचन क्षेत्र नं १: रु आठ करोडका ७७ योजना सार्वजनिक
गण्डकी । कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम एवं प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रम २०७७/०७८ अन्तर्गत छनोट भएका योजना सार्वजनिक गरिएको छ । पूर्वमन्त्री एवं...